free website hit counter

आज सुन तोलामै ३४ सयले मूल्य बढ्यो

beemaadmin
२०८२ श्रावण १८, आईतवार

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३४ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा १ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २२ सय २० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २ हजार २३५ रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार