free website hit counter

लिबर्टी माइक्रो लाईफद्वारा विलम्ब शुल्क शतप्रतिशत छुट

beemaadmin
२०८२ आश्विन २३, बिहीबार

काठमाडौं । लिबर्टी माइक्रो लाईफ इन्स्योरेंस लिमिटेडले बीमालेख नवीकरण, पुनर्जागरण गर्दा बक्यौता बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा शत प्रतिशत छुट सुविधा प्रदान गरी बीमालेख नवीकरण÷पुनर्जागरण गरी रहेको व्यहोरा सम्पूर्ण ग्राहक, अभिकर्ता तथा अन्य सरोकारवालाहरुलाई सूचित गरेको कुरा जानकारी गराएको छ्र यो सुविधा २०८२ भाद्र १५ देखि २०८२ मंसिर मसान्तसम्म लागु रहनेछ । यो सीमित समयको अवसर भएकोले ढिला नगरी, मौकाको फाईदा उठाउन कम्पनीले सबैमा अनुरोध गरेको छ ्र आफ्नो बीमालेख नवीकरण गर्नु र सुरक्षित रहनु सबैको जिम्मेवारी हो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार