free website hit counter

सुनको मूल्य घट्यो

beemaadmin
२०८२ मंसिर २३, मंगलवार

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको भाउ ओरालो लागेको छ । अघिल्लो दिन बढेको सुनको भाउ आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले कम हो । अघिल्लो दिन ७ सय रुपैयाँले बढेको सुनको भाउ २ लाख ५२ हजार ९ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार