free website hit counter

आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने

beemaadmin
२०८२ मंसिर २६, शुक्रबार

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो । गतवर्ष पनि लघुवित्तले लाभांश वितरण गरेको थिएन ।

सम्बन्धित समाचार