काठमाडौं । तमु ह्यूल छोज धि गुरूङ राष्ट्रिय परिषद बेलबारी नगर समितिको आयोजनामा तमु ल्होसार २०८२ वडा स्थरिय महिला तथा पुरूष भलिवल प्रतियोगिता बिजयी खेलाडिहरूलाइ महिला तर्फ र पुरष तर्फ गरि विजेता टिम लाई आईएमई लाईफ ईन्स्योरेन्सको आईएमई बेष्ट ट्रम म्यादि जिवन बीमा जनही बिमाङ्क रु एक लाख बरावरको बीमा पोलेसि हस्तान्तरण गरिएको हो । पौष १५ तमु ल्होसार कार्यक्रममा उक्त बीमा पोलेसि कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई विशिष्ट अतिथि नगर उप प्रमुख नितु थापा कोईराला, गुरुङ समाज मोरङ जिल्ला अध्यक्ष मन कुमार गरुङ साथै आई।एम। ई लाईफ ईन्स्योरेन्स बिराटचोक कार्यलय प्रमुख यामनाथ दाहाल र एमडिआरटी कमल बहादुर गुरुङ बाट संयुक्त हस्तान्तरण गरेको थियो । विगत ७ वर्ष देखि हरेक वर्ष बेलवारि गुरुङ समाज ले वडा स्तरमा महिला तथा परुष भलिवल, रनिङ सिल्ड नगद, प्रमाणपत्र दिदै आएको छ त्यस प्रतियोगिता मा वेलवारि नगरपालिका का ११ वटा टिम बाट २ विजेता महिला र पुरुषलाई विगत १ वर्ष देखि बेलवारि नगर गुरुङ समाज ले खेलाडि हरुको संभावित जोखिम लाई ध्यानमा राखि रु एक लाख वरावरको बिमा गरिदिएको हो खेलाडिहरुले विमा बापत घातको रोघ लागेमा उपचार खर्च रु एक लाख , पुर्ण असक्त भएमा वार्षिक नविकरण सुल्क मिनाह, मासिक असक्ता लाभ सुबिधा प्राप्त गर्नेछन ।

उक्त कार्यक्रमका प्रमुख अथिति बेलवारि नगर प्रमुख दिल प्रसाद राई ले सुभकामना मन्तव्य मा संबोधन गर्दै गुरुङ नगर समाज ले रनिङ सिल्ड, ट्रफि नगद तथा प्रमाणपत्र को साथमा खेलाडि हरुको बिमा गर्ने कार्यले नव प्रवर्धन खेलाडि हरुको मनोवल बढेको मात्र नभएर सिङ्गो नगरपालिका र सिङ्गो राष्ट का खेलाडि हरुको लागि बिमा अति आवस्यक छ भन्ने प्रमाण पेश भएको मा वेलवारि तमु गुरुङ समाज लाई साथै आई।एम।ई लाईफ ईन्स्योरेन्स लाई धन्यबाद दिदै सुभकामना दिनुभएको थियो । कार्यक्रम बेलवारि नगर्पालिका वडा नं ११ स्थित नंमो वुद्धिष्ट गुंम्बा लक्ष्मिमार्ग मा सम्पन्न भएको हो