free website hit counter

आजपनि बढ्यो सुनको भाउ

beemaadmin
२०८२ पुष २२, मंगलवार

काठमाण्डौ । स्थानिय बजारमा मंगलबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउमा ३ हजार १ सय रुपैयाँको बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने एक तोला सुनको कारोबार २ लाख ६५ हजार रुपैयाँमा भएको थियो । उक्त दिन सुनको भाउ ४ हजार ६ सय रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको भाउ पनि १९५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार