free website hit counter

कांग्रेस विशेष महाधिवेशनको आज बन्दसत्र

beemaadmin
२०८२ पुष २८, सोमबार

काठमाडौं । आइतबारबाट सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनको आज बन्दसत्र रहेको छ । बिहानको खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । हिजोे महामन्त्रीद्वय गगन थापा विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका थिए । महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेका छन् । कार्यविधि बनाएर बन्दसत्रको कार्यक्रम अघि बढाइने छ । बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन् । बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार