free website hit counter

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

beemaadmin
२०८२ माघ २०, मंगलवार

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओमा सुमन शर्मा नियुक्त भएका छन् । माघ २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ २० गते देखिनै लागू हुनेगरी सीईओको जिम्मेवारी दिइएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । यसअघिका बैंकका सीईओ अशोक शेरचनले राजीनामा दिएका थिए । उनको राजीनामा माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो । त्यअघि बैंकको कामु सीईओको जिम्मेवारी बैंकका सहायक महाप्रबन्धक निरज लम्सालले सम्हालिरहेका थिए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार