free website hit counter

तोलामा १ सयले घट्यो सुन

beemaadmin
२०८२ माघ २९, बिहीबार

काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला १ सय घटेको हो भने चाँदी प्रतितोला ५० रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार