free website hit counter

कति छ सुन चाँदीको मूल्य

beemaadmin
२०८२ फाल्गुन ८, शुक्रबार

काठमाडौं । आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र एक तोला चाँदीको मोल पाँच हजार ५० रुपैयाँ निर्धारण भएको छ। हिजो बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार ६० रुपैयाँकायम भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९९२ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार