free website hit counter

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

काठमाण्डौ । निर्वाचनपछि खुलेको बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ३ लाख १३ हजार ४०० मा सीमित बन्न पुगेको हो । यसअघि बुधबार नेपाली बजारको सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६०० रुपैयाँ रहेको थियो । यसरी सुनको भाउ शुक्रबार प्रतितोलामा ४२०० रुपैयाँ घट्न पुगेको हो । चाँदीको मूल्य भने बढेको छ । बुधबार बजारमा चाँदीको भाउ प्रतितोला रु। ५५४० रहेकोमा बढेर शुक्रबार ५५४५ रुपैयाँको उचाईमा पुगेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार