free website hit counter

सांग्रिलाको एकको दुई मुद्दती निक्षेप योजना

beemaadmin
२०७६ माघ १६, बिहीबार

काठमाडौं । आकर्षक मुद्दती खाताका खोजीमा रहेका ग्राहकहरुका लागि सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले ‘सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना’ सार्वजनिक गरेको छ । यो योजना ‘केवल ७ वर्षमा हुनेछ दोब्बर हर्ष’ अन्तर्गत न्यूनतम मौज्दात पाँच हजार रुपैयाँबाट शुरु गर्न सकिनेछ ।

यस मुद्दती योजना अन्तर्गत ग्राहकले खाता खोली रकम जम्मा गरेको दुई वर्ष भित्र खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ९० प्रतिशत कर्जा सुविधा पाउने छन् । साथै, दुई वर्ष समयावधी पश्चात खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ग्राहकले १०० प्रतिशत कर्जा सुविधा पाइने बैंकले जनाएको छ । यो योजना अन्तर्गत ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार