free website hit counter

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा थापा र मानन्धरको बढुवा

beemaadmin
२०७६ माघ २२, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशकहरु विश्रुत थापा र रामबहादुर मानन्धरलाई कामु कार्यकारी निर्देशकमा बढुवा गरेको छ ।

यसअघि सुपरिवेक्षण विभागको निर्देशक रहेका विश्रुत थापाले मुद्रा ब्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् भने सुपरिवेक्षण विभागको निर्देशक रहेका रामबहादुर मानन्धरले संस्थागत योजना विभागको जिम्मेवारी पाएका छन् ।

कार्यकारी निर्देशकद्वय लक्ष्मीप्रपन्न निरौला र महेश्वरलाल श्रेष्ठले ३० वर्ष सेवाअवधिको कारण अवकास पाएपछि रिक्त रहेको पदमा थापा र मानान्धर बढुवा भएका हुन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार