free website hit counter

हिमालयन जनरल इन्स्योरेन्सले लाभांश घटायो

beemaadmin
२०७६ माघ २३, बिहीबार

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांशदर घटाएको छ।

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतले हुन आउने ४ करोड १० लाख ८८ हजार रुपैयाँ बोनश शेयर र कर प्रयोजनका लागि ३.७५ प्रतिशतले हुन आउने ३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यसअघि इन्स्योरेन्सले ५ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद लाभांश गरी १०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार