free website hit counter

मन्दिरलाई कामना सेवाको सहयोग

beemaadmin
२०७६ माघ २७, सोमबार

पोखरा । पोखरा महानगरपाविलका– १९ पुरुन्चौर स्थित शाखा कार्यालय मार्फत आफ्नो सामजिक उत्तरदायित्व अन्तर्गत लामाचौर बगैंचास्थित श्री अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि कामना सेवा विकास बैंकले आर्थिक सहयोग स्वरुप एक लाखको चेक हस्तान्तरण गरेको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका– १९ का वडा अध्यक्ष शोभामोहन पौडेल तथा कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा चेक हस्तान्तरण गरे ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार