free website hit counter

नवनिर्वाचित अध्यक्ष गौतमले लिए सपथ

beemaadmin
२०७६ फाल्गुन २, शुक्रबार

काठमाडौं । हिमालयन बैंक लिमिटेडको संचालक समिति अध्यक्षमा निर्वाचित तुलसीप्रसाद गौतमले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंक संचालक समितिको माघ २९ गते बुधवार बसेको ३८१ औं बैठकले गौतमलाई अध्यक्षमा निर्विरोध चयन गरेको थियो ।
गौतम संस्थापक शेयरधनी कर्मचारी संचय कोषका तर्फबाट हिमालयन बैंकको संचालक समितिमा प्रतिनिधित्व गर्दछन् । समारोहमा डेपुटी गर्भनर सिवाकोटीले गौतमलाई बधाई दिंदै उहाँको कार्यकालमा हिमालयन बैंकले थप उत्साह जनक प्रगतिको कामना गरे ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार