free website hit counter

ईसेवा मनि ट्रान्सफर र सिटिजन्स बैंकबीच रेमिटेन्स सम्झौता

beemaadmin
२०७६ फाल्गुन ५, सोमबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ईसेवा मनि ट्रान्सफरका बीच विप्रेषण रकम भुक्तानी सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम अब ईसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार