free website hit counter

साढे २ अर्बको ऋणपत्र बिक्री गर्दै सिटिजन बैंक

beemaadmin
२०७६ फाल्गुन ८, बिहीबार

काठमाडौं । सिटिजन बैंकले साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याउने भएको छ। बैंकले बार्षिक १०.२५ प्रतिशत ब्याजदरको “१०.२५ सिटिजन्स बैंक ऋणपत्र २०८६” बिक्री गर्न लागेको हो। त्रैमासिक व्याज भुक्तानी भएको उक्त ऋणपत्रको अवधि दश १० वर्ष रहेको छ।
बैंकले बिक्रीमा ल्याउन लागेको एक हजार रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता मध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्व ऋणपत्र ९५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको समेत० सर्वसाधारणको लागि र बाँकी बाँकी १५ लाख कित्ता अर्थात १ अर्ब ५० करोड ऋणपत्र व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तर्फबाट बिक्री गर्ने छ ।
ग्लोबल आइएमई क्यापिटल निष्कासन तथा विक्री प्रवन्ध रहेको ऋणपत्रलाई ईक्रा नेपालले इक्रा एनपि एल बिबिबि प्लस रेटिङ्ग मिति पाएको छ। उक्त क्रेडिट रेटिङ्ग समयमानै वित्तीय दायित्व पूरा गर्ने सम्वन्धमा सुरक्षित मानिन्छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार