free website hit counter

९६ लाख कित्ता शेयर सूचीकृत

beemaadmin
२०७६ फाल्गुन १३, मंगलवार

काठमाडौं । दुई कम्पनीको झण्डै ९६ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। चिलिमे हाइड्रोपावर र गुँरास लघुवित्तले दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी ९५ लाख ७५ हजार कित्ता शेयर सूचीकृत गराएका हुन्।
चिलिमे हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गरेको ९५ लाख १६ हजार २७१ कित्ता शेयर सूचीकृत गराएको छ भने गुँरास लघुवित्तले ५९ हजार कित्ता शेयर सूचीकृत गराएको छ। उक्त शेयर सम्बन्धित शेयरधनीको खातामा आएपछि दोस्रो बजारबाट खरिद बिक्री गर्न सक्नेछन्।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार