free website hit counter

क्लासिक टेकको सस्तो प्याकेज

beemaadmin
२०७६ फाल्गुन १४, बुधबार

काठमाडौं। क्लासिक टेकले इन्टरनेट र टिभीसहितको अहिलेसम्मकै सस्तो प्याकेज ल्याएको छ। कम्पनीले प्रभु टिभीसँगको सहकार्यमा सस्तो प्याकेज ल्याएको हो। कम्पनीका अनुसार महिनाको नौ सय तिर्ने ग्राहकले ३० एमबिपिएस गतिको इन्टरनेट र निशुल्क प्रभु टिभी पाउनेछन्। वार्षिक ग्राहक बन्नेले यो प्याकेज पाउने कम्पनीले स्पस्ट पारेको छ। कम्पनीले इन्टरनेट र टिभी दुबै चलाउने ग्राहकको मागलाई संबोधन गर्दै यो योजना ल्याएको हो।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार