free website hit counter

टेलिकमको प्रवक्तामा जोशी

beemaadmin
२०७६ फाल्गुन १४, बुधबार

काठमाडौं । नेपाल टेलिकमको प्रवक्तामा राजेश जोशी नियुक्त भएका छन् । टेलिकमले मंगलबारदेखि लागू हुने गरी उनलाई कम्पनीको प्रवक्तामा नियुक्त गरेको हो । उनी यसअघि कम्पनीको केन्द्रीय कार्यालयस्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा निमित्त प्रबन्धकको रुपमा कार्यरत थिए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार