free website hit counter

विश्व चर्चित कोरियन गीत तथा सिरिज अब डिशहोममा

beemaadmin
२०७६ फाल्गुन ३०, शुक्रबार

काठमाडौं । नेपाली युवाहरुको मनोरञ्जनलाई ध्यानमा राखेर डिशहोमले केवर्ल्ड च्यानल सुरु गर्दैछ । के पप, माइ लिटिल वेवी, रिच म्यान, किङ इन दि लभ र मेल्टिङ हार्ट आदि जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रशारण हुनेछ । यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ साथै डिशहोम गो एपमा पनि यो च्यानल हेर्न सकिनेछ ।
नेपाली टेलिभिजनको दर्शक माझ विभिन्न आफ्नै एक्सक्लुसिभ च्यानलहरु संचालन गरिरहेको डिशहोमले संचालन गरेको यो च्यानलले नेपाली दर्शक लाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार