free website hit counter

बीमा समितिको सञ्चालकमा श्रेष्ठ नियुक्त

beemaadmin
२०७६ चैत्र ७, शुक्रबार

काठमाडौं । बीमा समितिको सञ्चालकमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ नियुक्त भएका छन् । अर्थ मन्त्रालयले श्रेष्ठलाई बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको सञ्चालक नियुक्त गरेको हो । गत फागुन १८ गतेको मन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठको नियुक्ति गर्ने निर्णय भएको श्रोतले जनाएको छ ।
श्रेष्ठलाई बीमितको तर्फबाट संचालक नियुक्त गरेको हो । यस अघि बीमितको तर्फबाट नेपाल वायुसेवा निगमका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार सञ्चालक थिए । सीइओ श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकबाट चैत मसान्तदेखि अवकास पाँउदैछन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार