free website hit counter

बहराइनमा तीन नेपाली कोरोना संक्रमित

beemaadmin
२०७६ चैत्र ९, आईतवार

एजेन्सी । बहराइनमा रहेका तीन जना नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले बहराइनमा रहेका तीन नेपालीमा कोरोना भाइरस पुष्टि भएको जनाए । कोरोना भाइरस संक्रमणको पुष्टि भएका उनीहरुको उपचार भइरहेको छ । त्यसबाहेक एक महिलासहित अरु ३ जनालाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएको छ । उनीहरु वैदेशिक रोजगारीको सिलसिलामा बहराइन पुगेका हुन् । बहराइनमा हालसम्म ३ सय १० जनामा कोरोना भाइरसको पुष्टि भइसकेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार