free website hit counter

सबै प्रदेशलाई लक्ष्मीको साथ

beemaadmin
२०७६ चैत्र २५, मंगलवार

काठमाडौं । लक्ष्मी बैंकले कोरोना रोकथामको लागि प्रत्येक प्रदेशलाई १०–१० लाख रुपैयाँ दिएको छ । बैंकले देशभरका ७ वटै प्रदेशको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १० लाखको दरले कुल ७० लाख रुपैयाँ सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम प्रदान गरेको हो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार