free website hit counter

सन नेपालले दियो कोरोना कोषमा ३० लाख

beemaadmin
२०७७ बैशाख १, सोमबार

काठमाडौं । अहिले नेपाल कोरोनासँगको युद्धमा छ । यो युद्धमा विजयी गराउन सरकारलाई साथ दिनेहरु थपिने क्रममा छन् । नेपाल सरकारबाट स्थापित कोरनाभाइरस उपचार कोषमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका समग्र कर्मचारीहरुबाट १९ लाख एक हजार एवम् कम्पनीको तर्फबाट ११ लाख गरी जम्मा ३० लाख एक हजार सहयोग राशी योगदान गरेको छ । उक्त रकम सन नेपाल लाइफ इन्स्योरेन्सका महाप्रवन्धक कमल राज गौतमसहित प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालबाट कोषका प्रमुख राजेन्द्र पौडेललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिहदरबार काठमाडौमा चेक रकम हस्तान्तरण गरिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार