free website hit counter

भारतले एकै पटक थप्यो १८ दिन लकडाउन

beemaadmin
२०७७ बैशाख २, मंगलवार

एजेन्सी । संक्रमित र मृतकको संख्या बढ्ने क्रममा गएपछि भारतले लकडाउनको समयावधि लम्ब्याएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १८ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् । भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा प्रधानमन्त्री मोदीले विशेष सम्बोधन गर्दै ३ मे सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन् । अब ३ मईसम्म लकडाउन लम्ब्याइएको छ, सामाजिक दुरी र लकडाउनको लाभ देशलाई मिलेको छ, मोदीले भनेका छन् । आर्थिक दृष्टिले यो महङ्गो सावित भए पनि भारतवासीको जीन्दगीको अगाडि यसको कुनै तुलना नभएको बताए ।
केही हप्ता अघि भारत जत्तिकै संक्रमित संख्या भएका देशहरुमा हजारौं हजार संक्रमित भइसकेको उल्लेख गर्दै लकडाउनको फाइदा प्रष्ट्याएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार