free website hit counter

काठमाडौंका महेशकोे कोरोनाले लियोे न्योर्कमा ज्याान

beemaadmin
२०७७ बैशाख ५, शुक्रबार

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रममणाबाट नेपालमा एक जनाको पनि मृत्यु नभए पनि प्रवासमा रहेका डेढ दर्जन नेपालीको ज्यान गइसकेको छ । अमेरिकाको न्यूयोर्कमा अर्का एकजना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ६९ वर्षिय महेश अमात्यको बिहीवार उपचारका क्रममा मृत्यु भएको हो। अमात्यलाई स्वास्थ्यमा थप समस्या आएपछि बुधवार साँझ अस्पताल लगिएको थियो। ठमाडौं स्थायी घर भएका अमात्यका एक श्रीमती र ३ छोरा छन्। अमात्य केही महिना पहिले मात्रै अमेरिका पुुगेका थिए । पछिल्लो तथ्यांक अनुसार कोरोनाबाट अमेरिकामा मृत्यु हुने नेपालीको संख्या ५ पुगेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार