free website hit counter

५३ पत्रकार कोरोना संक्रमित

beemaadmin
२०७७ बैशाख ९, मंगलवार

मुम्बई । छिमेकी मुलुक भारतमा ५३ जना पत्रकार कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ । १ सय ६७ पत्रकारहरुको नमुना संकलन गरी परीक्षण गर्दा नमुनामध्ये ५३ जनाको कोभिड १९ रिपोर्ट पोजिटिभ आएको हो भारतीय मिडियाले जनाएका छन् । संक्रमण देखिएका ५३ जनामा अधिकांश फिल्डमा निरन्तर खटिएका टेलिभिजन च्यानलका सम्वाददाता, क्यामेरापर्सन र फोटोपत्रकारहरु रहेका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार