काठमाडौं । विभिन्न ८ वटा यातायात व्यसायी संघ संगठनहरुले यही जेठ १९ गतेदेखि देशव्यापी अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गरेका छन् । मंगलबार काठमाड...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मानव तस्करी र भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेको छ । प्रतिनिधि सभाको ...
काठमाडौं । सुनको मूल्य आज पनि घटेको छ। हिजो तोलामा सातसय रुपैयाँ घटेको सुनको मूल्य आज दुई सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। ...
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२र८३ को बजेटका बारेमा ब्रिफिङ गरेका छन् । सरकारले सं...
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको पौने ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर...
सर्लाही । धर्मगुरु रामबहादुर बम्जन भनिने रामबहादुर बम्जनलाई आज सम्पत्ति शुद्धिकरण मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । ‘लिटि...
काठमाडौं । गृहमन्त्रीको सचिवालयमा कार्यरत शाखा अधिकृत विमल पौडेललाई भिजिट भिसा सेटिङको आरोपमा एनइओसीमा सरुवा गरिएको छ। अख्तियारले त्रिभुवन विमानस्थल अ...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेख नवीकरण ९पुनर्जागरण० गर्दा लाग्ने ब्याजमा शतप्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले यसअघि नवीकरण नग...
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्व पौडेलले पनि डा गुणाकर भट्टको राजीनामा अस्वीकृत गरेका छन् । गभर्नर पौडेलले भट्टको राजीनामा अस...
काठमाण्डौ । एनआईसी एशिया बैंक कर्मचारी संघले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बैंकमा लामो समयदेखि समर्पित रुपमा सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान ...