काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०८१÷८२ का लागि कम्पनीबाट जारी भएका विभिन्न बीमालेखका लागि नयाँ बोनसदरको घोषणा गरेको छ । कम...
काठमाडौं । एक वर्षदेखि राष्ट्रिय क्रिकेट खेलाडीहरूका विश्वसनीय संरक्षक बनेको मेटलाइफ नेपालले फेरि नेपाल क्रिकेट संघ ९क्यान० सँगको आफ्नो बीमा साझेदारी ...
काठमाण्डौ । चालु आवको पहिलो त्रैमाससम्ममा १४ जीवन बीमकले अभिकर्ता कमिसन शीर्षकमा ३ अर्ब ५९ करोड १४ लाख रुपैयाँ छुट्याएका छन । यो रकम गत आवको सोही अवधि...
काठमाडौं । शिखर इन्स्योरेन्सले दक्षिण एसियाली लेखा परीक्षक महासङ्घ (एसएएफए) ले प्रदान गर्ने मेरिट प्रमाणपत्र प्राप्त गरेको छ । उत्कृष्ट वार्षिक प्रतिव...
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स र कान्ति आरोग्य अस्पताल, नेपालगञ्जबीच सम्झौता भएको छ । सम्झौता अनुसार कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई क...
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिनेश सरियालाई बिहीबार पद तथा गोपनीयताको सपथ गराइएको छ । नेपाल...
काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीले विगत वर्षझैँ यस वर्ष पनि सलिको गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । ईन्स्योरेन्सले मंसिर १२ र १३ ग...
काठमाडौं । अग्रणी जीवन बीमक हिमालयन लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कपिल क...
काठमाडौं । हरेक आन्दोलनहरुमा निशानामा पर्ने गरेका सरकारले सरकारी सवारी साधनहरूको बीमा गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । सरकारको यो निर्णयसँगै अब आग...
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले कर्मचारीहरूको व्यक्तित्व विकास, प्रेरणा वृद्धि र संस्थागत संस्कृतिमा रूपान्तरण ल्याउने उद्देश्यसहित ‘कर्पोर...