एजेन्सी । कडा कानुनी व्यवस्था भएको संयुक्त अरब इमिरेट्स ९यूएई०ले शनिबार आफ्नो कानुनमा ठूलो संशोधनको घोषणा गरेको छ । अब यहाँको ‘मुस्लिम पर्सनल ल’ संशोध...
एजेन्सी । अमेरिकी जनताले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरे पनि सत्ता नछाड्ने अडानमा मात्रै छैनन्, सत्ता छाड्नु पर्ने बेलामा उल्टै रक्षा ...
टोकियो । नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक जापानको श्रम बजार कोरोना महामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । यहाँको श्रम मन्त्रालयको...
टोकियो । जापानमा एक नेपाली युवाको सात तले भवनबाट खसेर ज्यान गएको छ । जापानको नागोया शहरमा पोखराका एक नेपाली युवाको मृत्यु भएको हो । नागोया फुसिमी स्टे...
काठमाडौं। शिक्षा दिने गुरु विद्यार्थीप्रति कति जिम्मेवार हुन्छन् भन्ने कुराको उदाहरण यहाँ भेटिएको छ । भारतको एक आवासीय विद्यालयका ७ जना विद्यार्थीहरुल...
जापान। जापानमा यामानासी केनको फुएफुकी शहरमा प्रेस मेशिनमा टाउको च्यापिएर एक नेपाली युवाको मृत्यु भएको छ। फुएफुकी शहरस्थित एक फलाम कम्पनीमा कार्यरत २७ ...
काठमाडौं। आफ्ना बच्चाको सबैभन्दा नजिकको अभिभावका भनेको आमा हो । तर त्यही आमा कोही बच्चाका लागि काल बनेर आउने गरेका छन् । अष्ट्रियाको राजधानी भियनामा आ...
काठमाडौं। आफैंले जन्म दिएका एक जना होइन तीन तीन सन्तानको हत्या एउटी आमाबाट हुनसक्ला ? कल्पना पनि गर्न नसकिने घटना अष्ट्रियामामा भएको छ । एक नेपाली महि...
काठमाडौं । रोजगारीको लागि इजरायल पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोककी एक महिलाको गत ४ अक्टोबरमा कोरोनाको संक्रमणबाट ज्यान गएको तेल...
बीबीसी। दुई दिनको अस्पताल बसाईपछि कोरोना मुक्त भएर चुनावी अभियानमा निस्किसकेका छन् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प । ट्रम्पसँगै उनकी पत्नी मेलानियाले...