free website hit counter

अघिल्लो साता ५७ सयले घटेको सुन यो साता के होला ?

beemaadmin
२०८२ जेष्ठ ४, आईतवार

काठमाडौं । गत साता नेपाली बजारमा सुनको मूल्यमा गिरावट देखियो। आइतबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला तीन हजार सात सय रुपैयाँ घटेको थियो। मंगलबार २ हजार रुपैयाँले घटेको सुनको मूल्य बुधबार पाँच सय रुपैयाँले बढ्यो। बिहीबार प्रतितोला ३ हजार ५ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार ३ हजार रुपैयाँले बढ्यो। यो साताको आइतबार १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भयो। समग्रमा यो साता सुनको मूल्यमा ५ हजार ७ सय रुपैयाँको गिरावट देखियो। अघिल्लो साता घटेको सुनले यो साता उकालो यात्रा गर्ला कि ओरालो यात्रा गर्ला ?

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार