free website hit counter

अजोड इन्स्यारेन्सले अभिकर्ता तालिम संचालन गर्ने

beemaadmin
२०७६ माघ ७, मंगलवार

 

पोखरा। बीमा व्यवसाय विस्तारका लागि चेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्दै आएको अजोड इन्स्योरेन्स कम्पनीले पोखरामा दुई दिने बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ ।

Advertisement
Advertisement

अजोड इन्स्यारेन्स कम्पनीले माघ १७ र १८ गते निर्जिवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको हो । दुई दिनसम्म सञ्चालन हुने आधारभूत निर्जिवन बीमा अभिकर्ताको क्षमता अभिवृद्धिका कार्यक्रम ल्याइने बताइएको छ ।

Advertisement
Advertisement

तालिममा सहभागी हुन चाहनेहरुले माघ १५ गतेभित्र आवेदन दिन आह्वान गरिएको छ । शैक्षिक योग्यता एसएलसी उत्तिर्णले नागरिकताको प्रतिलिपी, शैक्षिक प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साईजको फोटो चार प्रति लिई आवेदन दिन समेत आह्वान गरिएको छ ।

सम्बन्धित समाचार