free website hit counter

अजोड इन्स्योरेन्सको रिक्त सञ्चालकमा अर्याल नियुक्त

beemaadmin
२०७७ मंसिर २३, मंगलवार

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको रिक्त सञ्चालक पदमा कल्याणबन्धु अर्याललाई नियुक्त गरिएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले अर्याललाई आगामी बार्षिक साधारणसभासम्मको बाँकी कार्यकाल सञ्चालक पदमा नियुक्त गरिएको हो ।

कम्पनीको ८०औं बैठकले अर्याललाई सञ्चालकमा नियुक्त गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार