free website hit counter

अपराधले सीमा नाघेपछि…

beemaadmin
२०७७ जेष्ठ २१, बुधबार

कैलाली । अपारधको पनि हद हुन्छ । अपराधको हदले सीमा नाघ्यो भने यस्ता घटना हुन्छन् । कैलालीमा छोरी बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको चुरे गाउँपालिका ५ भासु बजारका ५४ बर्षका मानिसलाई १३ बर्षकी छोरी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जेठ १७ गते हात खुट्टा बाँधेर घरमै बलात्कार गरेको भन्दै उजुरी परेको ईलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक माधव बिश्वकर्मा बताएका छन् । पीडित बालिकाले आफूमाथि पटक पटक बलात्कार गर्ने गरेको उजुरीमा उल्लेख गरेको प्रहरी निरीक्षकले जानकारी दिए । त्यो दिन भन्दा पहिले रुखमा बाँधेर बलात्कार गरेको आरोप छ, उनले भने कसैलाई खबर गरेमा मार्ने धम्कीसमेत दिँदै अएका रहेछन् । बालबालिकाले सबैभन्दा विश्वास गर्ने अभिभावकबाटै यस्ता हर्कत हुनु भनेको अपराधले पनि सिमा नाघ्नु हो । यस्ता अपराधलाई निरुत्साहित गर्न कडा भन्दा कडा कारबाहीको आवश्यकता छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार