free website hit counter

अपि पावरले पायो हकप्रद निष्काशनको अनुमति

beemaadmin
२०७८ फाल्गुन २७, शुक्रबार

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्न अनुमति पाएको छ। कम्पनीले १० बराबर ३.९३६२९२६ अनुपातमा हकप्रद निष्काशन गर्न फागुन २६ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार