free website hit counter

अब आउँछ दिनदिनै २० किलो सुन

beemaadmin
२०७७ चैत्र २०, शुक्रबार

काठमाडौं । मागअनुसारको आपूर्ति नहुँदा नेपाली बजारमा देखिएको सुनको अभाव पूर्ति गर्न सुन आयातको सिमा बढाइएको छ । केन्द्रिय बैंकले बिहीबार एक परिपत्र जारी गर्दै सुन आयातको सिमालाई बढाएर दैनिक २० केजी सुन आयात गर्न पाउने व्यवस्था गरेको हो। यस अघि दैनिक १० केजी मात्रै सुन आयात गर्न पाउने व्यवस्था थियो। व्यवसायीहरुले सुनको माग धान्न मुस्किल परेको भन्दै सुन आयातको कोटा बढाउन आग्रह गरेपछि केन्द्रिय बैंकले सुन आयात बढाएको हो।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार