free website hit counter

अब जोर्डनबाट पनि ‘मेगा रेमीट’

beemaadmin
२०७७ माघ २७, मंगलवार

काठमाडौं । देश विदेशमा व्यवसाय विस्तारमा लागेको मेगा बैङ्क नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ । जोर्डनको अलाउनी एक्सचेञ्ज र मेगा बैङ्कबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको हो । जोर्डनमा रहेका नेपालीहरुले अलाउनी एक्सचेञ्जका २८ वटा शाखाहरुबाट नेपालमा रकम पठाउन सक्नेछन् ।

अलाउनी एक्सचेञ्जबाट पठाएको रकम मेगा बैङ्कका सबै शाखा र देशभर छरिएका मेगा बैङ्कका ३२ सय भन्दा बढी एजेन्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैङ्कले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार