free website hit counter

अर्की चेली अस्ट्रेलियामा अस्ताइन्

beemaadmin
२०७६ फाल्गुन ६, मंगलवार

सिड्नी । एक नेपाली चेलीको अस्ट्रेलियामा निधन भएको छ । ललितपुर साना गाउँबाट अध्ययनका लागि अस्ट्रेलिया आएकी रमिला मर्हजनको निधन भएको हो।
दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी महर्जनलाई ब्रेन ट्युमरको समस्या देखिएको थियो। उपचारका क्रममा उनको निधन भएको बताइएको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँको अनन्त इंगलिस स्कुलबाट एसएलसी गरेकी रमिला बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएकी थिइन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार