free website hit counter

अष्ट्रेलियाको आगलागी क्षेत्रमा भयो वर्षा

beemaadmin
२०७६ माघ ३, शुक्रबार

सिड्नी । विश्वलाई नै त्रसित बनाउने गरी अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसूस गरिएको बताएको छ । ठूलो आगलागीको घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने लाखौ जनावर जलेर मरेका छन् ।
न्यु साउथ वेल्समा आगलागी भइरहेको स्थानमा भएको वर्षाले आगो नियन्त्रण नै हुने अवस्था भने नरहे पनि आगोको बेग घटेको अधिकारीहरुले जनाएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार