free website hit counter

अष्ट्रेलियामा दुई नेपालीको मृत्यु

beemaadmin
२०७६ पुष १९, शनिबार

सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित नदिमा पौडीका लागि छिरेका तीन जना मध्ये दुई जनाको मृत्यु भएको र एक जनाको उपचार अस्पतालमा भइरहेको बताइएको छ । मृतक दुवै जना नेपाली रहेको बताइएको छ । मृत्यु हुनेमा काठमाडौंका रोशन छत्कुली र विशाल सेढाँईको भएको बताइएको हो । उपचाररतको नाम खुलेको छैन । न्यु साउथ वेल्स प्रहरीले उनीहरुको उद्दार गरेको थियो । न्यु साउथ वेल्स प्रहरीले भने मृतकको बारेमा पूरा जानकारी दिइसकेको छैन ।

lahuritv.net बाट

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार