free website hit counter

अस्पतालको बेडमै महिलालाई किस गर्ने खोजेपछि…

beemaadmin
२०७७ असार १२, शुक्रबार

काठमाडौं । अपराध पनि कस्ता कस्ता सुन्नुपर्छ । जिल्ला प्रहरी कार्यालय मोरङले महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। उनको अभद्र व्यवहार भनेको बुधवार राति करिब साढे ३ बजे विराटनगर ७ स्थित कोशी अस्पतालको फिमेल मेडिकल वार्डमा विरामी कुरुवा बसेकी महिलालाई ‘किस’ गर्न खोज्नु थियो । अस्पतालको बेड नम्वर २०२ मा रहेकी महिलालाई मोरङ कटहरी गाउँपालिका वडा नम्वर ४ बस्ने बर्ष २२ को सुरजकुमार मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए। युवकलाई अभद्र व्यवहार अन्तर्गत म्याद थपी थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार