free website hit counter

आइएमई जनरल इन्स्योरेन्सको सिईओमा श्रेष्ठकै निरन्तरता

beemaadmin
२०७९ असार २३, बिहीबार

काठमाडौं । थप चार वर्षे कार्यकालका लागि आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन् । पुनः सिईओमा नियुक्त गर्ने सञ्चालक समितिको निर्णयलाई बीमा समितिले अनुमोदन गरेसँगै उनले चार वर्ष कम्पनीको नेतृत्व सम्हाल्ने भएका छन् ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार