free website hit counter

आज घट्दा कति पुग्यो सुन

beemaadmin
२०८० बैशाख १९, मंगलवार

काठमाडौं । मंगलबार सुन चाँदीको भाउ घटेको छ । सोमबार तोलामा १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले घटेर तोलामा १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर तोलामा १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

जीवन बीमाको व्यापार आशालाग्दो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार