free website hit counter

आज घट्यो सुनको भाउ

beemaadmin
२०७८ जेष्ठ ७, शुक्रबार

काठमाडौं । बढ्दा चार पाँच सयले बढ्ने सुनको भाउ घट्दा भने सय दुई सयले मात्रै घट्छ । नेपाली बजारमा सुनको भाउ चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुनको भाउ प्रतितोला ९३ हजार ३ सय रुपैयाँ, तेजावी ९२ हजार ८ सय रुपैयाँ निधारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य तोलाको १ हजार ३ सय ५० रुपैयाँ कायम गरिएको छ । हिजो छापावाला सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ, तेजाववी ९३ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३ सय ६० रुपैयाँ रहेको थियो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार