free website hit counter

आज घट्यो सुनको भाउ

beemaadmin
२०८० श्रावण २२, सोमबार

काठमाडौं । आज साताको दोस्रो सुनको मूल्य घटेको छ । अघिल्लो दिन छापावला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भउके नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा खरिद बिक्री भएको छ । हिजो १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार