free website hit counter

आज पनि घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

beemaadmin
२०८० श्रावण ३२, बिहीबार

काठमाडौं । आज सुनको मूल्य घटेको छ । गत बुधबार छापावला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज छापावला सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार