free website hit counter

आज राष्ट्रपतिले देशवासीका नाममा सम्बोधन गर्ने

beemaadmin
२०८२ चैत्र २७, शुक्रबार

काठमाडौं । आज संघीय संसदअन्तर्गत दुवै सदनको संयुक्त बैठक बस्दैछ । संयुक्त बैठक दिउँसो ३ बजे बस्नेछ ।बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले देशवासीका नाममा सम्बोधन गर्दैछन् । राष्ट्रपतिको सम्बोधनपछि दुवै सदनको बैठक बसेर सम्बोधनका लागि राष्ट्रपतिलाई धन्यवाद दिने र आज राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य हुनेछ ।

सम्बन्धित समाचार