free website hit counter

आज ९,५०० रुपैयाँले बढ्यो सुनको मूल्य

beemaadmin
२०८२ माघ २५, आईतवार

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा नै ९ हजार ५०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३ लाख ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा चार हजार सात सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार १० रूपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार